close

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) लाई आफ्नो स्वामित्वमा लिएसँगै नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गरेको छ । दुई भुक्तानी प्रणाली सञ्चालक गाभ्ने/गाभिने प्रकिया सम्पन्न भएपछि सोमबारदेखि एकीकृत कारोबार सुरु भएको एनसीएचएलले जना...