काठमाडौँ । नेपाली डोमेन डटएनपी (.np) मै खुलेआम पोर्न वेबसाइट सञ्चालन भइरहेको पाइएको छ । काण्ड डटकम डटएनपी नामक डोमेनमा अश्लील साइट सञ्चालनमा देखिएको हो । सन् २०२० मा दर्ता भएको यो वेबसाइटमा अश्लील कथा, अडियो तथा भिडिओ सामग्री राख्नुका साथै त्यसमार्फत पोर्न सामग्...
