close

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट दिने घोषणा गरेको छ । सोमबार सार्वजनिक गरिएको नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम मार्फत यस्तो घोषणा गरिएको हो । जसअनुसार विद्यालय, अस्पताल, सरकारी कार्यालय, वित्तीय संस्था, शपिङ कम्प्लेक्स लगायतका ...