काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सामु सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र तालुकदार ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय नै लाचार देखिएका छन् । मन्त्रालयहरूले अध्ययन प्रतिवेदनसहित गरेको अनुरोध बेवास्ता गर्दै घिसिङले इन्टरनेट सेवाप्रद...
