close

काठमाडौँ । नेपाल सरकारले मेसेजिङ एप टेलिग्राममाथि लगाएको प्रतिबन्धको विरोधमा एक ह्याकर समूहले नेपालका विभिन्न सरकारी तथा निजी वेबसाइट ह्याक गरेको छ । आफूलाई ‘डिकु’ (DIKU) नामले चिनाउने उक्त समूहले वेबसाइट ह्याक गरी टेलिग्राममाथिको प्रतिबन्ध तत्काल हटाउ...