close

काठमाडौँ । रुकुम पूर्व अस्पतालमा फोन गर्दा नउठ्ने समस्याले सर्वसाधारण समस्यामा परेपछि नेपाल पत्रकार महासङ्घ रुकुम पूर्वले मोबाइल उपहार दिएको छ । निमित्त कार्यालय प्रमुख डा कृष्ण खनाललाई भेटेर बुधबार सङ्घका पदाधिकारीहरूले एक थान मोबाइल र नेपाल टेलिकमको सिम कार्ड उपहार ...