close

काठमाडौँ । स्मार्टफोन कम्पनी भिभोले दराजसँग सहकार्य गर्दै महाबचत बजार अफरमा सहभागिता जनाएको छ ।  यो अभियान २ साउनदेखि १६ साउन (१८ जुलाईदेखि ३१ जुलाई) सम्म चल्नेछ ।  यस अभियान अन्तर्गत, भिभोले विभिन्न अफरहरू ल्याएको छ । यसमा मेगा उपहारमा एकजनाले दराजक...