close

काठमाडौँ । शाशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमामा चार्जिङ स्टेसन स्थापना गरेको छ । १४ ओटा विद्युतीय सवारी एकैपटक चार्ज गर्न मिल्ने यो चार्जिङ स्टेसन देशकै सबैभन्दा ‘ठुलो’ भएको दाबी गरिएको छ । एक कार्यक्रमबिच २९ असारमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख ...