close

  काठमाडौँ । नेपाल टेलिकमको कोर प्रणालीमा समस्या आउँदा मोबाइल डेटा ठप्प बनेको छ । दिउँसो १:४५ बजेदेखि टेलिकमको नेटवर्कमा डेटा सेवा चल्न छोडेको हो ।  टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले कोर प्रणालीमा प्राविधिक समस्या देखिएपछि मोबाइल डेटा चल्न छोडेको ज...