close

काठमाडौँ । वनप्लसले आफ्नो आगामी स्मार्टफोन एस ६ अल्ट्रा (Ace 6 Ultra) केवल एक स्मार्टफोन मात्र नभई गेमिङ ह्यान्डहेल्डका रूपमा पनि प्रयोग गर्न सकिने आधिकारिक पुष्टि गरेको छ । कम्पनीले यस फोनलाई 'स्न्याप-अन कन्ट्रोलर' (snap-on controller) मार्फत एन्ड्रोइड गेमिङ ह्यान्डहे...