close

काठमाडौं । सामाजिक अभियन्ता तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् अध्यक्ष महाबीर पुनले चन्द्रमामा पहिलो मानव पाइला टेक्ने निल आर्मस्ट्रङ्गलाई पत्राचार गरेको विषय सार्वजनिक गरेका छन् । चन्द्रमामा पहिलो पटक मानव पुगेको ५४ वर्ष पूरा भएकै दिन पुनले आफ्नो अनुभव बाँडेका हु...