close

काठमाडौँ । एलन मस्कको कम्पनी स्पेस एक्स स्टारशिप सुपर हेभी रकेटको नवौं परीक्षण उडानको तयारीमा जुटेको छ । यो परीक्षण नेपाली समय अनुसार भोलि बुधबार बिहान ५:१५ बजे अमेरिका टेक्सासस्थित बोका चिका बिच नजिकैको स्टारबेस प्रक्षेपण केन्द्रबाट गरिने छ । यस उडानलाई स्टार...