काठमाडाैं । अष्ट्रेलिया निवासी वैज्ञानिक एवं गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नवप्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेसनका संयोजक डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-...
