close

काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सले लाइभ स्ट्रिमिङ फिचर पनि थप गर्ने तयारी गरिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार नेटफ्लिक्सले आफ्ना केही कार्यक्रमहरू विशेष गरि कमेडी कार्यक्रमहरूको लाइभ स्ट्रिमिङ गर्ने तयारी गरिरहेको छ ।  यसका ...