close

काठमाडौं । एप्पलको वेब ब्राउजर सफारीका प्रयोगकर्ता एक अर्ब नाघेका छन् । यद्यपि ब्राउजरकाे लोकप्रियतामा सफारी अझै पनि गुगलभन्दा पछाडि नै छ । यसको अर्थ सबैभन्दा धेरै प्रयोगकर्ता हुने वेब ब्राउजरमा गुगल पहिलो नम्बरमा छ भने सफारी दोस्रो नम्बरमा छ । एट्लास भीपीएनले गरेको ...