close

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मसिनमा मानिसको दिमागी क्षमता भरेर मसिनलाई मानिसले जस्तैगरी सोच्न सक्षम बनाउनु हो । यो प्रविधिलाई सजिलोसँग बुझ्नको लागि तपाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले कसरी काम गर्छ भन्ने कुरा जान्न जरुरी छ । वास्तवमा एआई कम्प्युट...