काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अड्किएका अन्तरिक्षयात्री बुच विल्मोर र सुनिता विलियम्सलाई पृथ्वीमा फर्काउने योजना अन्तर्गत स्पेसएक्सले नयाँ चालक दल बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण भएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०३ बजे (नेपाली समय ...