close

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो ड्रोन निर्माता कम्पनी ‘डीजेआई’ ले रुस र युक्रेनमा आफ्नो सम्पूर्ण व्यावसायिक गतिविधि बन्द गरेको छ । युद्ध सुरु भएसँगै युक्रेनले कम्पनीलाई रुसले प्रयोग गरिरहेको ड्रोनलाई रोक्नका लागि आग्रह गरेको थियो । त्यसैका आधारमा कम्पनीले यो निर्णय लि...