काठमाडौं । रक्तदानको सञ्जाललाई प्रविधिमार्फत सहजीकरण गर्न झापाका दुई युवाले रगतदान एप तयार गरेका छन् । रगत आवश्यक परेका बिरामी तथा रक्तदान गर्न इच्छुकहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि सो एप तयार गरेको एप निर्माण टोलीका सदस्य दिपेश पोखरेल बताउँछन् । अध्ययनका ...