close

काठमाडौं । एन्ड्रोइडमा पहिलेदेखि नै ब्रेल डिस्प्ले (आँखा नदेख्नेहरूले छामेर लेख्न टाइप गर्नसक्ने प्रविधि) सुविधा थियो । तर यसका लागि प्रयोगकर्ताले अर्को एप डाउनलोड गर्नुपर्ने हुन्थ्यो । यद्यपि अब भने एन्ड्रोइड १३ को अपडेटसँगै आँखा नदेख्ने प्रयोगकर्ताले डिफल्ट रुपमा नै ब्रे...