काठमाडौं । गत फेब्रुअरी १८ मा अमेरिकी अन्तरिक्ष संस्था नासाले पहिलोपटक प्रिजर्भेरेन्स रोभरलाई मंगल ग्रहको सतहमा अवतरण गरायो । यसैबीच नासाले मंगल ग्रहमा सोही यान अवतरणको पहिलो हाई क्वालिटीको भिडियो सार्वजनिक गरेको छ । तीन मिनेटको उक्त भिडियोमा एउटा सुन्तला र सेत...