काठमाडौं । निःशूल्क रुपमा जूमको प्रयोग गरी निजी अनलाइन बैठक गर्न चाहनुहुन्छ ? त्यसो भने तपाईंले त्यसका लागि पैसा तिर्नुपर्ने हुन्छ । यो मामिलामा जूमको जवाफ तपाईंलाई अनौठो लाग्न सक्छ । जूमले यसै साता भिडियो कललाई सुरक्षित बनाउन भन्दै इन्ड टु इन्ड इन्क्रिप्सन फि...
