काठमाडौं । फोटो शेयरिङ एप स्न्याप च्याटमा कनेक्टिभिटीको समस्या देखिएको छ । शुक्रबार देखिएको यो समस्याबाट मूख्यतया अमेरिका र युरोपका प्रयोगकर्ताहरू प्रभावित भएका छन् । वेबसाइट आउटेजको विषय ट्र्याक गर्ने प्लेटफर्म डाउन डिटेक्टरलेले सामाजिक सञ्जालमा यस विषयमा जानक...
