डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको भन्दै भारतले गएराति टिकटक, हेलो, वीच्याट लगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । यससँगै त्यहाँ टिकटकको एप गूगल प्ले स्टोर तथा एप्पल एप स्टोरमा देखिन छोडेको छ । बाइटड्यान्सको अर्को एप एलो समेत दुवै ...
