काठमाडौँ । प्रविधि परामर्शदाता कम्पनी जेनेस सलुसन अमेजन वेब सर्भिस (एडब्लूएस) को 'प्रिमियर टियर सर्भिस पार्टनर' मा सूचीकृत हुन सफल भएको छ । कम्पनीले विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लूएस पार्टनरहरू मध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेको हो । यससँगै ...
