close

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पहलमा अमेरिकी राज्य पेन्सिलभेनियामा ९० अर्ब अमेरिकी डलरभन्दा बढीको लगानी जुटेको छ । मंगलबार आयोजित ‘पेन्सिलभेनिया ऊर्जा तथा नवप्रवर्तन शिखर सम्मेलन’ मा ट्रम्पले निजी कम्पनीहरूबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र ऊर्...