काठमाडौँ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले आयोजना गरेको प्रविधि महोत्सव ‘टेक एक्स: एलिभेट २०२५’ सम्पन्न भएको छ । प्रविधि, उद्यमशीलता र प्रेरणालाई एकै थलोमा ल्याउने उद्देश्यले ३२ असारदेखि ३ साउनसम्म आयोजित महोत्सवमा १० हजारभन्दा बढीले अवलोकन गरेको आयोज...
