close

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एपमा रहेको पासवर्ड स्टोरेज र अटोफिल (स्वतः पासवर्ड भर्न सकिने) सुविधा यही जुलाईदेखि बन्द गर्ने घोषणा यसअघि नै गरिसकेको छ । यो परिवर्तनले एपमा सेभ गरिएका पासवर्डहरूमा निर्भर रहेका प्रयोगकर्ताहरूका लागि तत्काल कदम चाल्नुप...