काठमाडौँ । अमेरिकामा रहेको आईटी कन्सल्टिङ कम्पनी आईटी सुत्र इन्क (ITSutra Inc.) ले नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । कम्पनीले चेम्जोङसँग ३० लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो । टेक्सासमा मुख्यालय रहेको आईटी...
