काठमाडौँ । साओमीले नयाँ फोल्डेबल स्मार्टफोन मिक्स फ्लिप टु (Mix Flip 2) सहित एआई प्रविधिमा आधारित नयाँ स्मार्ट चस्मा सार्वजनिक गर्ने भएको छ । आज चीनमा हुने एक कार्यक्रममार्फत कम्पनीले यी डिभाइस सार्वजनिक गर्ने तयारी गरेको हो । यसअन्तर्गत मिक्स फ्लिप टुका साथै रेड्मी के८०...
