काठमाडौँ । शुक्रबार दिउँसोदेखि अवरुद्ध सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सम्पूर्ण सेवा पाँच घण्टापछि पुनः सञ्चालनमा आएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार साँझ एक सूचना जारी गर्दै प्रणालीमा देखिएको समस्या समाधान भई सेवा नियमित भएको जानकारी दिएको ह...
