मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले देशका विभिन्न ६ शहरमा ‘एनसेल मेला ’ आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन एनसेलले इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा मेलाको आयोजना गर्ने भएको हो । कार्यक्रममा चर्चित कलाकार तथा सांगिति...