close

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडले विद्यार्थीका लागि नयाँ योजना सार्वजनिक गरेको छ । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कम्पनीले विद्यार्थीको अनलाइन कक्षा तथ...