close

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोखरामा रहेको एनसेल डेटा सेन्टरको लाइन काटेपछि सेवा प्रभावित हुनसक्ने देखिएको छ । आइतबारदेखि विद्युत नहुँदा ब्याकअपबाटै सेवा सञ्चालन भइरहेको भन्दै कम्पनीका कर्मचारीले जुनसुकै बखत डेटा सेन्टर बन्द हुनसक्ने जनाए ।  देशभर सेवा स...