close

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको देशभर ३ लाख ५० हजार लाइन  क्षमताको एफटीटीएच (फाइबर टू दि होम) इन्टरनेट नेटवर्क तयार पार्ने योजनाको प्रगति सुस्त देखिएको छ । योजनाको प्रगति सोचेअनुरुप नभएको भन्दै तालुकदार मन्त्री गोकूलप्रसाद बाँस्कोटा नै असन्तुष्ट...