close

नेपालमा चौथो पुस्ताको माेबाइल प्रविधि फोरजी प्रयोग गर्नेहरुको संख्या ४५ लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार फोरजी प्रयोगकर्ता उल्लेख्य रुपमा बढेको देखिएको हो । त्यसमा सबैभन्दा बढी एनसेलको रहेको छ । असोजसम्म एनसेलका फोर...