नेपाल दुरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको ६० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरेको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउन स्मार्टले पाएको ठेक्का स्वतः खारेज भएसँगै प्राधिकरणले एड्भान्स पेमेन्ट ग्यारेन्टी (एपीजी) जफत गरेको हो । स्मार्टको प्राइम कमर्शियल बैंकम...