काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिकाले स्मार्ट परियोजना अघि बढाएको छ । नगरपालिकाले आफ्नाे क्षेत्रभित्र रहेका नागरिकलाई अनलाईबाटै सेवा प्रदान गर्ने कार्य अगाडि बढाएको हो । त्यसका लागि नगरपालिकाले सेलएप प्रालीसँग सहकार्य गरेको छ । नगरपालिकाले सेलएपको स्मार्टपाल...
