काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा फाइबर इन्टरनेट नेटवर्क विस्तारका लागि अगाडि बढाएको टेण्डर आह्वान प्रकृया विवादित बनेको छ । पहिलो चरणको ठेक्का प्रक्रियामै विवाद उत्पन्न भएपछि सार्वजनिक खरीद पुनरावलोकन समितिले नयाँ टेण्डर ...
