close

काठमाडौं । मिडरेञ्ज स्मार्टफोनबाटै फोटोग्राफी तथा कन्टेन्ट क्रियसन गर्न चाहनेहरूलाई ध्यानमा राखेर भिभोले नेपाली बजारमा नयाँ फोन 'भिभो भी२७' फाइभजी फोन ल्याएको छ ।  फोनमा पोट्रेट मोड अन गरेपछि औरा लाइट (Auralight) आफैं एक्टिभ हुन्छ । यसको अर्थ फो...