close

काठमाडौं । अब एउटै ह्वाट्सएप अकाउन्ट एकैपटकमा पाँचओटा मोबाइलमा प्रयोग गर्न सकिने भएको छ । प्रयोगकर्ताले लामो समयदेखि माग गरिरहेको यो सुविधा कम्पनीले मंगलबारबाट उपलब्ध गराएको हो ।  हाल एउटै अकाउन्ट मोबाइल, वेबपेज, ट्याब्लेट र डेस्कटपमा प्रयोग गर्न सकिन्थ्यो । अब...