close

काठमाडौँ । गोपनीयता र सुरक्षाको हिसाबले मेटाले ह्वाट्सएपमा इन्ड-टु-इन्ड इन्क्रिप्सनलाई निकै महत्त्वका साथ अगाडि बढाएको छ । एउटा मेसेजिङ एपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन हुनुको अर्थ हो कुनै ह्याकर, निकाय अथवा मेटा आफैले पनि प्रयोगकर्ताको च्याटमा पहुँच नपाउनु । यो सुविधाल...