close

काठमाडौं । मेटाको लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले स्टाटस अपडेटको लम्बाइ बढाउने भएको छ । एक मिनेटसम्मको स्टाटस सपोर्ट गर्ने गरी ह्वाट्सएपले काम थालेको हो । ह्वाट्सएप सम्बन्धी नयाँ नयाँ फिचर बारे खुलासा गर्ने डब्लूए बेटा इन्फोका अनुसार एपको पछिल्लो बेटा भर्सनमा एक मिनेटस...