close

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले ‘मुन कन्ट्रयाक्ट’ आफ्नो कम्पनी ब्लु ओरिजनलाई प्रदान गर्न नासालाई दुई अर्ब डलरकाे अफर गरेका छन् । यसअघि उक्त ठेक्का नासाले एलन मस्कको कम्पनी स्पेसएक्ससँग गर्ने भन्दै सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार सन् २०२४ भित्र चन्द्रमाको सतह...