काठमाडौं । गुगलले क्रोम र एन्ड्रोइडमा स्वतः लगइन विवरण सेभ हुने र सोही गुगल अकाउन्टबाट लगइन भएका सबै डिभाइसको विवरण सिङ्क हुने फिचर उपलब्ध गराउँदै आएको छ । जसले गर्दा तपाईंले एउटा डिभाइसबाट वेबसाइट वा एपमा प्रयोग भएका लगइन विवरण अर्को डिभाइस हेर्न सक्नुहुन्छ । ...
