काठमाडौं । सन् २०२१ मा उल्लेख्य संख्यामा साइबर हमला बढेपछि गुगलले क्रोम प्रयोगकर्तालाई २०२२ को सुरुवातमा नै चेतावनी दिएको छ । ब्लग पोस्ट सार्वजनिक गर्दै गुगलले २०२१ मा भएका साइबर हमलाहको लामो सूची दिएर ती सबै समस्या सम्बोधन भइसकेको जानकारी दिएको छ । कम्पनीले ...