close

काठमाडौं । साइबर सुरक्षा केन्द्र स्थापनाका लागि चालू आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट छुट्याइएको भए पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उक्त रकम खर्च गर्न असफल देखिएको छ । साइबर सुरक्षा जोखिमको पहिचान, असर न्यूनीकरण र आकस्मिक साइबर सुरक्षा छरितो र भरपर्दो बनाउन स...