काठमाडौं । कोरोनाभाइरसका कारण अहिले विश्वभर वर्क फ्रम होमको ट्रेण्ड चलिरहँदा अधिकांले भिडियो कन्फ्रेन्सिङ एप जूम प्रयोग गरिरहेका छन् । जूमको प्रयोग र लोकप्रियता बढिरहेको बेला यसमा घातक सुरक्षा कमजोरी रहेको खुलासाहरु बाहिरिरहेका छन् । यस्तोमा प्रयोगकर्ताहरु अन्य विक...
