close

सामाजिक सञ्जाल ह्वाट्सएप आजको समयमा सबै भन्दा बढी प्रयोग गरिने म्यासेजिङ एप हो । जसलाई फेसबुकले सन् २०१४ मा १९ अर्ब अमेरिकी डलर अर्थात करीब १९ खर्ब नेपाली रुपैयाँमा किनेको थियो । त्यसअघि पनि फेसबुकले इन्स्टाग्राम जस्तो एउटा महत्वपूर्ण सामाजिक सञ्जाल आफ्नो स्वामित्वमा ...