कम्प्युटर प्रोग्रामिङ सम्बन्धी २९ पुस्तक सित्तैमा, यसरी सुरक्षित गर्नुहोस् आफ्नो प्रति
बैशाख १६, २०७७ ९:१३
काठमाडौं । कम्प्युटर प्रोग्रामिङ सम्बन्धि विभिन्न २९ पुस्तक अनलाइनमा निःशूल्क उपलब्ध भएका छन् । विज्ञान, मानविकी, प्राविधिक र मेडिकल क्षेत्रका लागि पुस्तक, ई-बूक, पीयर रिभ्यु जर्नल प्रकाशन गर्दै आएको स्प्रिङ्गरले केही ई-बूक निः सित्तैमा उपलब्ध गराएको हो ।
निःशूल्क उपलब्ध ई-बूकहरुमा पाइथनको परिचय, डेटा साइन्स, एआई, मेसिन लर्निङ, डिप लर्निङ, कम्य्युटर फरेन्सिक विषयका पुस्तक रहेका छन् ।
यी हुन्, निःशूल्क उपलब्ध प्रोग्रामिङ सम्बन्धी पुस्तक
२. एड्भान्स गाइड टु पाइथन थ्री प्रोग्रामिङ
३. अ बिगिनर्स गाइड टु पाइथन थ्री प्रोग्रामिङ
४. न्युरल नेटवर्क्स एन्ड डीप लर्निङ
५. प्रोब्याब्लिटी एन्ड स्टाटिस्टिक फर कम्प्युटर साइन्स
६. सिस्टम्स प्रोग्रामिङ ईन यूनिक्स/लिनक्स
७. डेटा साइन्स एन्ड प्रिडिक्टिभ एनालिटिक्स
८. इन्ट्रोडक्ट्री कम्प्युटर फरेन्सिक
९. लजिकल फाउन्डेसन्स अफ साइबर-फिजिकल सिस्टम्स
१०. फन्डामेन्टल्स अफ विजनेस प्रोसेस म्यानेजमेन्ट
११. इन्ट्रोडक्सन टु प्रोग्रामिङ विथ फोर्ट्रन
१२. अ बिगिनर्स गाइड टु स्काला, अब्जेक्ट ओरेन्टेसन एन्ड फंसनल प्रोग्रामिङ
१३. इन्ट्रोडक्सन टु डीप लर्निङ
१४. एनालिसिस फर कम्प्युटर साइन्टिस्टस्
१५. इन्ट्रोडक्सन टु प्यारलल् कम्प्युटिङ
१६. एन एन्ट्रोडक्सन टु मेसिन लर्निङ
१७. फाउन्डेसन अफ प्रोग्रामिङ ल्याङ्ग्वेज
१९. गाइड टु कम्पिटेटिभ प्रोग्रामिङ
२०. इन्ट्रोडक्सन टु आर्टिफिसियल इन्टेलिजेन्स
२१. डेटा साइन्स डिजाइन म्यानुअल
२२. गाइड टु कम्प्युटर नेटवर्क सेक्युरिटी
२३. कन्साइस गाइड टु सफ्टवेयर इन्जिनियरिङ्ग
२४. गाइड टु साइन्टिफिक कम्प्युटिङ ईन सी प्लस प्लस
२५. इन्ट्रोडक्सन टु डेटा साइन्स
२७. प्रिन्सिपल्स अफ डेटा माइनिङ
आफ्नो प्रति सुरक्षित गर्न सम्बन्धित पुस्तकको शिर्षकमा क्लिक गर्नुहोस् र डाउनलोड गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
