close

विद्यार्थीका सबै मार्कशिट डिजिटाइज गर्दै राष्ट्रिय परीक्षा बोर्ड

टेकपाना टेकपाना

भदौ २३, २०७७ ९:२६

विद्यार्थीका सबै मार्कशिट डिजिटाइज गर्दै राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । विद्यार्थीका सबै लेजर तथा मार्कशिट डिजिटाइज गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लेजर डिजिटाइज गर्न मङ्गलबार एक सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रियस्तरको आशयपत्र माग गरेको हो ।

बोर्डका अनुसार आगामी असोज १२ गतेसम्म इच्छुकले आशयपत्र पेश गर्न सक्नेछन । सोही दिन आशयपत्र खोलिने पनि बोर्डले जनाएको छ ।

आवेदन दिन चाहनेले अनलाइनमै बुझाउन सक्ने पनि बोर्डले स्पस्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०